महिला ‘हेभी बस’ चालक

मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालक ओखलढुंगाकी शान्ति भन्छिन् : संघर्षले सफल बनायो (भिडियोसहित)

काठमाडौं । ओखलढुंगाकी शान्तिकुमारी भण्डारीले मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालकको कीर्तिमान आफ्नो नाममा लेखाएकी छन् । उनी दुबईमा दुईतले बस चलाउँछिन् । दुबईले आफ्नो सीटीमा पर्यटकलाई घुमाउन दुई तले बस (Heavy Bus) को प्रयोग गर्दै आएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved