काठमाडौं । आमसञ्चार माध्यमले आफूहरूलाई विभेद गर्ने गरेको गुनासो सङ्घीय संसद्का महिला सांसदहरूले गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सदस्यहरूले संसद्मा सार्वजनिक महत्वका मुद्दा उठान गर्दा मिडिया कभरेजमा विभेद हुने गरेकाले लैङ्गिक संवेदनशील हुन पत्रकारहरुलाई सुझाव दिए ।...