महिला प्रिमियर कप क्रिकेट

महिला प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई हरायो

काठमाडौं। एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटमा नेपालले सुखद सुरुवात गरेको छ। मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा शनिबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो। ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो। नेपालका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved