महिला टी–२० क्रिकेट सिरिज

महिला टी–२० क्रिकेट : तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौं। अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट सिरिजमा तान्जानियाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। हङकङमा जारी सिरिजमा पहिले ब्याटिङ गरेको तान्जानियाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो। तान्जानियाको लागि ऐशा मोहम्मदले २१ र सौम ताईले १६...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved