महिला टी–२० क्रिकेट

काठमाडौं। ललितपुर मेयर्स कप-२०२४ महिला टी-२० क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स एक्स आईले सुखद् सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा ललितपुरले बागमतीलाई ७ विकेटले पराजित गरेको हो । ५३ रनको लक्ष्य ललितपुरले १३.१...