महिलाको शव

धनुषामा हत्या गरेर लुकाएको अवस्थामा भेटियो एक महिलाको शव

जनकपुरधाम । धनुषामा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँपको बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो । शव हेर्दा हत्या गरेर लुकाउन परालले छोपिएको जस्तो देखिएको प्रहरीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved