महिन्द्र राय याव

महिलामन्त्री यादवद्वारा पदभार ग्रहण

काठमाडौं ।  नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् । मन्त्री यादवले शुक्रबार पदबहाल गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समाजले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved