महासचिव विप्लव

स्याउ खेतीका लागि जुम्ला पुगे महासचिव विप्लव

काठमाडौं । हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउ खेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन् । महासचिव विप्लवले सामूहिक स्याउ खेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुवात गर्ने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved