एमालेमा पदाधिकारीमा पुरानै मान्छेको पुनरावृत्ति हुँदा कांग्रेसमा भने सभापति र एक उपसभापतिबाहेक पार्टीका अन्य पदाधिकारीमा नयाँ अनुहार आएका छन्। अध्यक्षको चाहनामा महासचिव भएका पोखरेल र प्रतिनिधिबाट चुनिएका महामन्त्री थापा र शर्माले आगामी दिनमा गर्ने कार्यसम्पादनमा यसको असर कस्तो पर्ला?