मसहित कतिपय साथीको घर भत्किएको थियो। कतिपयले आफन्त गुमाएका थिए। त्यो त्रासदीमा घर परिवारको तनावलाई बिर्सँदै म र रेडियोका टिमले दिनरात खटेर जनतालाई सुसूचित गराइरह्यौँ। जस्तोसुकै संकटमा पनि आममानिसलाई सूचनाको हकबाट वञ्चित नगराउने आफ्नो इतिहास महाभूकम्पमा पनि कायम राख्न...