महान्यायाधिवक्ताको कार्यालय

न्यायालय विवादमा सरकारले चासो दिनुपर्छ : महान्यायाधिवक्ता खाती

काठमाडौं। महान्यायाधिवक्ता खम्म बहादुर खातीले सर्वोच्च अदालतको विवादबारे सरकारले चासो राख्नुपर्ने बताएका छन्। महान्यायाधिवक्ताको कार्यालयको ७१ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले दलहरूबीचको असहमतिकाबीचमै सहमति खोजेर भए पनि सर्वोच्च विवादलाई निकाश दिनुपर्ने बताए। न्यायको धरोहर भनिने सर्वोच्चमै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved