महानगरपालिकाविरुद्ध

सिंहदरबारको फोहोर नउठाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै रिट दर्ता गरेका हुन्। उनले फोहोर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved