काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा डा भट्टराई ७ सय ६१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ६३...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved