महाअभियाेग

संसद् पुनर्स्थापना गर्ने फैसला नै महाअभियोगको मुख्य जड : जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको महाअभियोगको मुख्य जड प्रतिनिधिसभा पुनर्स्थापना गर्ने २८ असार २०७८ फैसला भएको बताएका छन् । जबराले महाअभियोग सिफारिस समितिमा बयान दिँदै आफूमाथि लागेका सबै आरोप सैद्धान्तिक भएको बताए । आफ्नो क्षमतामा भन्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved