मल अनुदान

मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं। कांग्रेस, एमाले र राप्रपानिकट किसान संघ-संगठनहरूले मलका दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved