मलाला युसुफजाई

नोबेल शान्ति विजेता मलालाले गरिन् ‘निकाह’

मलालाले आफू विवाह बन्धनमा बाँधिएको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। उनले आफ्नो ट्विटर ह्याण्डलमार्फत आफ्नो बिहेको तस्वीरहरु सार्वजनिक गरेकी छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved