मध्यपहाडी लोकमार्ग

छ महिनामै उप्कियो मध्यपहाडी लोकमार्गको कालोपत्र, कारबाही गर्ने तयारी

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved