मधेश सत्ता गठबन्धन

मधेश प्रदेश गठबन्धनको बैठक सकियो, जिल्ला नेतृत्वसँग छलफल गरेर निष्कर्ष निकाल्ने

जनकपुरधाम। स्थानीय तहको निर्वाचनको लागि सत्तारुढ दलहरूको मधेश प्रदेशस्तरीय बैठकले चुनावी तालमेल गर्न जिल्ला नेतृत्वसँग छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको छ। आज मंगलबार महोत्तरीको बर्दिबासमा बसेको प्रदेश गठबन्धनको बैठकले २ वैशाखसम्म जिल्लास्तरीय गठबन्धनबाट पालिका तहअनुसारको छलफल गरी खाका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved