मधेश बन्द

मधेस बन्द भन्दै सडकमा हिँडेका प्रभु साहका ५० भन्दा बढी कार्यकर्ता पक्राउ

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका प्रभु शाह नेतृत्वको आम जनता पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । जनकपुर, रौतहट, बारालगायत विभिन्न स्थानबाट  बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ५० भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved