हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका मकवानपुरे नेता मधु अधिकारी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। शुक्रबार राप्रपा परित्याग गरेको घोषणा गरेका उनी आइतबार पोखरामा पुगेर नेकपा एस प्रवेश गरेका हुन्। करीब तीन दशक लामो राप्रपाको राजनीतिबाट अलग...