मदन भण्डारी राजमार्ग

मदन भण्डारी राजमार्ग : धरान-चतरा-सिन्धुली-हेटौँडा सडक अन्तिम चरणमा

कात्तिक २०७३ मा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई फागुन २०७७ भित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनः थप गरी तीव्ररुपमा काम भइरहेको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved