मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

भोटखोलाको मतपेटिका हेलिकोप्टरमार्फत ल्याइने

संखुवासभा। चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्र संखुवासभाको भोटखोला गाउँपालिकाको मतपेटिका हेलिकोप्टरमार्फत ल्याइने भएको छ । भोटखोला गाउँपालिकाको किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको हो । भौगोलिकरूपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved