मतपेटिका फुटाए

कास्कीको माछापुच्छ्रेमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

काठमाडौं। कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved