मतपत्र ढुवानी

मनाङ र मुस्ताङमा हेलिकोप्टरमार्फत पुगे मतपत्र

मनाङ । मंसिर  ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पुर्‍याइएको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved