काठमाडौं। मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौंमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरूले आफूहरूलाई काम गर्न कठिन भइरहेको बताएका छन्। आइतबार बिहान काठमाडौंको नक्सालमा घरदैलो गरिरहेका उनीहरूले परिचय पत्र नभएको कारण आफूहरूलाई मतदाता शिक्षा दिने काममा कठिनाई भइरहेको प्रतिक्रिया दिएका हुन्। तत्काल...