काठमाडौं । इलाम १ को मतगणना रोकिएको छ । गयराति करिब १० बजेदेखि रोकिएको मत गणना अझै सुरु हुन सकेको छैन । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved