मणिपाल शिक्षण अस्पताल

मणिपालका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने  पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीले मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । असोज ७ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाँया दुरा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्याको उपचारार्थ पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पताल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved