मझगाउँ विमानस्थल

मझगाउँ विमानस्थल : ठेक्काको म्याद सकिनै लाग्दा २५ प्रतिशत मात्र काम

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved