मजाज

मजाजका केही व्यंग्य–प्रसंग

असरारुल हक मजाज ऊर्दूका प्रख्यात कवि हुन्। बेला–बेलामा आफ्ना समकालीन कवि/गजलकारहरू फिराक गोरखपुरी, सागर निजामी, जोश मलाहावादीसँग उनको ठट्टामजाक चल्थ्यो। तिनैमध्येका केही व्यंग्य–प्रसंग हुन् यी। यी व्यंग्य–प्रसंग ‘कादम्बिनी’ को अक्टोबर २०११ को अंकबाट भावानुवाद गरिएको हो। एक सुविख्यात कवि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved