मङ्गलादेवी प्रसूति केन्द्र

भारतको अनुदान सहयोगमा निर्मित मङ्गलादेवी प्रसूति केन्द्र हस्तान्तरण

काठमाडौं ।  भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मङ्गलादेवी प्रसूति केन्द्र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा अर्थमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved