एजेन्सी । हिन्दु धर्ममा मकर संक्रान्ति अर्थात माघे संक्रान्तिलाई एउटा विशेष पर्वको रुपमा लिइन्छ । यस दिन पवित्र नदीमा स्नान पूजा गरेपछि दान गर्नुपर्ने मान्यता छ । आउनुहोस् जानौं धर्मशास्त्रअनुसार माघे संक्रान्तिमा के चीज दान गर्दा पुण्य प्राप्त हुन्छ...