जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यालयमा छापा मारेको छ । टोलीले उक्त कार्यालयबाट विभिन्न कागजात नियन्त्रणमा लिएको आयोगको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए । बृहत्तरबाट भएको विभिन्न निर्माणसम्बन्धी काममा व्यापक अनियमितता...