भ्रष्टाचारी

भ्रष्टाचार गरेको भन्दै खानेपानीका निमित्त प्रमुखलाई हिलो र कालोमोसो दली नगर परिक्रमा

जनकपुर। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरस्थित खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई भ्रष्टाचारको आरोपमा कालोमोसो र हिलो दली नगर परिक्रमा गराएको छ। खानेपानी कार्यालयमा आर्थिक हिनामिनता एवं भ्रष्टाचार भएको आरोपमा जनमत पार्टीले जनकारबाही गरिएको जनमत पार्टीका नेता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved