भ्रष्टाचारविरुद्धको दिवश

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै, नेपालमा भ्रष्टाचार मौलाउँदो

काठमाडौं। आज शुक्रबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचारविरुद्ध एकता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ ले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । भ्रष्टाचार हुन नदिने भनिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved