भ्यागुताको विहे

३ घण्टासम्म हवन गरेर भ्यागुताको बिहे सम्पन्न, अब पानी पर्ला त ?

सिन्धुली। लामो समय खडेरी परेपछि सिन्धुलीमा स्थानीयले भ्यागुताको बिहे गराएका छन् । लामो समय पानी नपरेपछि भ्यागुताको बिहे गराएमा पानी पर्छ भन्ने विश्वासका साथ सिन्धुलीको दुधौली नगरपालिका – ४ डकाहमा स्थानीयले भ्यागुताको बिहे गराएका हुन् । लगातारको खडेरी बालीनाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved