सुर्खेत । सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । शनिवार दिउँसो ३:४५ बजेको समयमा वीरेन्द्रनगर-२ चोक्टेस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा कालिकोट घर भई हाल सुर्खेत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved