भीड अनियन्त्रित

टुँडिखेलमा माघी मेलामा भीड अनियन्त्रित, च्यापिएर ८ जना घाइते

काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित छ । च्यापिएर घाइते हुनेको संख्या आठ पुगेको छ । सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ठूलो संख्यामा मानिस भेला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved