भीडमा चेपिएर घाइते

माघी मेलाको भीडमा चेपिएर घाइते भएकामध्ये प्रहरीसहित १४ डिस्चार्ज, २ जना अस्पतालमै

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत २ जना अझै चिकित्सकको निगरानीमै छन् । मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री रिजालले चिकित्सकको निगरानीमा रहेका २ जनाको अवस्था हेरेर आजै डिस्चार्ज गर्ने सम्भावना रहेको बताए ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved