भिक्षु

लुम्बिनीबाट भिक्षुहरूको धम्मयात्रा सुरू

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरूको धम्मयात्रा शनिबारदेखि सुरू भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरूले धम्मयात्रा सुरू गरेका हुन् । यात्रा दुइ दिनपछि पूरा हुनेछ । श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved