काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतसँग दक्षिण अफ्रिकाले लज्जास्पद हार व्होरेको छ । घरेलु मैदानमा जारी विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको विशाल अन्तरले हराएको हो । ३ सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved