काठमाडौं । १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै भारतले नवौँपटक साफ च्याम्पनियनसिपको उपाधि उचालेको हो । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय...