भारत चीन तनाव

सीमा विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

बेइजिङ। चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन् । दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved