भारतीय सहयोग

काठमाडौं । भारतीय सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी र काठमाडाैंस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले बुधबार संयुक्त रुपमा भवन...