भारतीय विद्यार्थी

अमेरिकामा भारतीय विद्यार्थीको हत्याका घटना बढ्दै

काठमाडौं । अमेरिकाको ओहायो राज्यमा एक भारतीय विद्यार्थीको हत्या भएको छ । न्यूयोर्कस्थित भारतीय महावाणिज्य दूतावासले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । हत्याको कारण भने अहिलेसम्म खुलेको छैन । भारतीय महावाणिज्य दूतावासले सामाजिक सञ्जाल प्लेटफर्ममार्फत् घटनाको कारण पत्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved