काठमाडौं । भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रणममा निस्किएका छन् । यो भ्रमण ९ वर्षमा पहिलो हो । यसअघि सन् २०१५ मा प्रधानमन्त्री मोदीले पाकिस्तानको भ्रमण गरेका थिए । त्यसबेला मोदी आकस्मिक भ्रमणमा लाहोर पुगेका थिए । उनले पाकिस्तानी प्रधानमन्त्री...