भारतीय मुद्रा कमजोर

भारतीय मुद्रा १० वर्ष यताकै कमजोर, एसियामै खराब अवस्थामा

नयाँ दिल्ली। गएको वर्ष भारतीय रुपैया ११ प्रतिशतभन्दा बढीले कमजोर भएको छ । सन् २०२२ मा  भारतीय मुद्रा स्न २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बीबीसी हिन्दीले जनाएको छ। एसियाका मुद्राहरूमध्ये रुपैयाको यो अवस्था सबैभन्दा खराब रहेको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved