एजेन्सी। एक वर्षदेखि जारी भारतीय किसान आन्दोलन अब सकिएको छ। आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त किसान मोर्चाको बैठकले ११ डिसेम्बर (शनिबार)देखि आन्दोलनरत क्षेत्र दिल्ली सीमाबाट घर फर्किँने घोषणा गरेको हो। तर आन्दोलन अन्त्य नभई तत्कालका लागि स्थगित गरिएको र सरकार आफ्नो...