काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्य आएपछि यहाँ पनि घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved