भारतसँग सीमा विवाद

प्रधानमन्त्री देउवाको भारत भ्रमण : कति सफल, कति असफल?

नेपाल-भारतबीच भएका संवाद, सहमति, समझदारी अनि सम्झौता महत्वपूर्ण उपलब्धि हुन्। ती कागजमा मात्र सीमित हुन नदिन तिनको पूर्ण र प्रभावकारी कार्यान्वयन हुनुपर्छ। उच्चस्तरीय राजनीतिक तहमा प्रवेश गरेको सीमा समस्या सुल्झाउन निरन्तर कूटनीतिक संवाद र प्रयत्न जारी राख्नुपर्छ। अनि मात्रै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved