भारतको क्षेप्यास्त्र

अग्नि-५ को सफलतासँगै भारतको क्षेप्यास्त्र प्रविधि नयाँ उचाइमा

काठमाडौं । भारतले मिसन दिव्यास्त्रअन्तर्गतको अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । मार्च १२ मा पोखरणमा भएको परीक्षणमा प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ सामेल भएका थिए । परीक्षणपछि प्रधानमन्त्री मोदीले भारतीय सुरक्षाको इतिहासमा एक नयाँ उपलब्धि हासिल भएको बताए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved